सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरो: सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह

यस सडकखण्डका विभिन्न भागमा पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।