दाउन्नेमा अवरुद्ध सडक खुल्यो

२५ असार, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ । बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे १२ बजेपछि खुलेको हो । रातिदेखि अवरुद्ध खण्डमा …