राजेश हमालका डेब्यु निर्माताको चिन्ता : चर्को पारिश्रमिकले फिल्म बनाउन सक्दिन कि ?
काठमाडौं । पाका निर्माता छवि ओझाले करिअरमा धेरै हिट फिल्म दिए । उनको पहिलो फिल्म ‘युगदेखि युगसम्म’बाट राजेश हमालले डेब्यु गरे ।
करिअरमा २० भन्दा धेरै फिल्म निर्माण गरेका उनका फिल्मबाट हमालसहित रेखा थापा, आर्यन सिग्देलजस्ता …