कामचलाउ सरकारले बजेट ल्याउन हुने थियो थिएन, किन र कसरी बजेट ल्यायो, कुन प्रक्रियाबाट कसरी कहाँ सार्वजनिक गर्यो ? लगायत राजनीतिक र कानूनी विषयमा म प्रवेश गर्दिनँ । यो राजनीतिक दल र सम्मानित अदालतमा मुद्दा समेत विचाराधीन रहेकोले उतैको चासो र बहसको विषय हो । म एक पूर्व कर्मचारी र यस विषयको जिज्ञासु भएको नाताले […]