खरिद सुरु गरेको डेढ महिनामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जले १६ हजार क्वीन्टल धान किनेको छ । शुक्रबारसम्म १६ हजार १ सय ९० क्वीन्टल सोना मन्सुली र १ सय ५ क्वीन्टल ३० जिरा मसिनो किलो धान खरिद भइसकेको सूचना अधिकृत मुनिलाल कुशवाहले जानकारी दिए ।