खाद्य कम्पनीले किन्यो २४ हजार टन धान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २४ हजार टन धान खरिद गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार विभिन्न जिल्लाबाट माघसम्म २४ जार २ सय ७९ टन धान खरिद गरेको जनाएको छ । सरकारले मोटा धानको प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम धानको प्रतिक्विटल २ हजार ८८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो […]