कांग्रेसका महिला उम्मेदवार- प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने मौका ५ जनालाई मात्र

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा ५ जना मात्रै महिला समेटिएका छन् ।

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेशसभा : कर्णालीमा महिलाको उपस्थिति शून्य

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा सहभागिता शून्य भएको छ । प्रत्यक्ष निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपछि महिलाको सहभागिता शून्य भएको हो ।  दैलेख १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी कुन्ती शाही चार हजार ६ सय १२ मत ल्याएर एकीकृत समाजवादीका अमर थापासँग पराजित भएकी छिन् । उनी राप्रपाबाट चुनाव लडेकी […]

कर्णालीमा २४ सिटका लागि ११६ उम्मेदवार

कर्णाली प्रदेशका १० जिल्लामा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ २४ वटा निर्वाचन क्षेत्र रहेका छन् । २४ सिटका लागि कर्णालीमा १५ राजनीतिक दल र स्वतन्त्रबाट गरी १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । प्रत्यक्षतर्फका २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ३ जना मात्र महिला उम्मेदवार सहित १ सय १६ जना उम्मेदवार चुनाव भिड्न […]

प्रदेश १ : प्रतिनिधिसभातर्फ ठूला चार पार्टीबाट ५ जनामात्रै महिला उम्मेदवार !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट प्रत्यक्ष चुनाव लड्ने महिलाको संख्या न्यून छ । ठूला पार्टीबाट त महिला उम्मेदवारको संख्या झनै कम छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ठूला पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाबाट गरी ५ जनामात्रै महिला उम्मेदवार छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश १ का निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार उठाएका छैनन् ।५ जनामध्ये २

पालिका चुनाव : दाङमा प्रमुख र उपप्रमुख पदमा २० जनाको स्वतन्त्र उम्मेदवारी

दाङ - दाङ देउखुरीको गढवा गाउँपालिका-५ मा नेकपा एमालेले वडा अध्यक्षसहित सबै पदमा महिला उम्मेदवार बनाएको छ । दाङका १ सय वडामा सबै महिला उम्मेदवार भएको एक मात्र वडा हो । वडा अध्यक्षमा सीता थापा, महिला सदस्यमा वर्षा पाण्डे, दलित महिला सदस्यमा जीवी विक, खुल्ला सदस्यमा शान्ति चौधरी र प्रतिमा चौधरी उम्मेदवार छन् । जनप्रतिनिधिविहीन वडा घोराही उपमहानगरपालिका–१८ मा २०७४ सालमा निर्वाचित पाँच जना जनप्रतिनिधिहरुले पालिका चुनावका लागि उम्मेदवारी दर्ता गरेपछि वडा जनप्रतिनिधिविहीन भएको छ । वडा अध्यक्ष भरतमणि अ...

गठबन्धनको गाँठोमा कस्सिंदै महिला उम्मेदवार

सामान्यतः स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष भन्ने वित्तिकै महिला प्रतिनिधिको चित्रण हुने गर्दछ । यसको श्रेय २०७४ को स्थानीय तहको चुनावले ल्याएको परिवर्तनलाई लिन सकिन्छ । व्यवस्था परिवर्तनको लागि महिलाहरूले गरेको संघर्षपूर्ण बलिदानको फलस्वरुप ७५३ स्थानीय तहमा ४०.९६ प्रतिशत महिलाले चुनाव जिते । उपप्रमुख तथा उपाध्यक्षमा ९२.९६ प्रतिशत स्थान ओगट्न सफल भए । पुरुषहरू उपाध्यक्ष […]

कुनै एक पदमा मात्रै उम्मेदवार उठाउँदा महिला हुनुपर्ने निर्णय खारेज

काठमाण्डाै – कुनै एक पदमा मात्रै उम्मेदवार उठाउँदा महिला नै हुनुपर्ने निर्णय खारेज भएको छ । निर्वाचन आयोगले गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार उठाउनुपर्ने भन्ने निर्देशन फिर्ता लिएको जनाएको हो । आयोगले दलहरूलाई चैत १६ र २२ गते निर्वाचन व्यवस्थापनलाई लैङ्गिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको बुँदा नम्बर ६ लाई संशोधन गरेको जनाएको छ । आयोगले आज मङ्गलवार प्रेस विज्ञप्ति निकालेर दलहरूलाई दिएको निर्देशनको बुँदा नम्बर ६ मा संशोधन गरी ‘स्थानीय तहको प्रमुख र...

चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिखित जवाफ माग्यो

३ मंसिर, काठमाडौं । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार नभएसम्म चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । तर, टिर निवेदनको माग बमोजिम चुनाव रोक्न अन्तरिम आदेश भने दिएको छैन । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनु पर्ने माग गर्दै कमला थापाले दायर गरेको रिटमा न्यायाधीश ओमप्रकाश …

ठूला दलबाट दाङमा एक जना मात्र महिला उम्मेदवार

दाङः दाङमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाका मुख्य तीन दलबाट एक मात्र महिला उम्मेदवार चुनावमा लड्दै छन्। जिल्लामा मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट चुनाव लड्ने उम्मेदवारमध्ये एक मात्र महिला उम्मेदवारी नेपाली कांग्रेसको तर्फबाट निवर्तमान सांसद सुशीला चौधरीको परेको छ। ...