३ मंसिर, काठमाडौं । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार नभएसम्म चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।
तर, टिर निवेदनको माग बमोजिम चुनाव रोक्न अन्तरिम आदेश भने दिएको छैन ।
प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनु पर्ने माग गर्दै कमला थापाले दायर गरेको रिटमा न्यायाधीश ओमप्रकाश …