बाँकेमा बालबालिका लाई खोप लगाउन शुरु

बाँकेमा बुधवारदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई बुधवारदेखि मोडर्ना खोप लगाउन शुरु गरिएको हो ।

सम्बन्धित सामग्री

खोप नलगाउने बालबालिकाको संख्या किन बढ्यो?

खोप लगाउन नमिल्ने विशेष अवस्थाहरु पनि छन्। बालबालिका बिरामी हुँदा, कुनै रोग ग्रसित बालबालिका, औषधि सेवन गरिरहेका र कुनै किसिमको एलर्जी भएका बालबालिकाले खोप लगाउन मिल्दैन।

एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड खोप लगाउन मिल्छ?

एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड-१९ खोप लगाउन मिल्ने नमिल्ने विषयमा धेरै जिज्ञासाहरु आउन थालेपछि पेडियाट्रिक आस्थमा एलर्जी इम्यूनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपालले यस विषयमा चेतनामुलक सन्देश सार्वजनिक गरेको छ।

बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।

बाह्र वर्षमाथिका बालबालिकालाई खोप लगाउन आग्रह

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका छन् । विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकरणको पहल ग

विद्यालयमै कोरोनाविरुद्धको खोप

डोटी : जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ,’ उनले भनिन्‚ ‘विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’प्रायः स्कुले बालबालिका कोरोना जोखिममा

खोप लगाउन उत्साहित बने बालबालिका

बैतडी : कोरोना भाइरसविरुद्धको खोप लगाउन बैतडीका बालबालिका उत्साहित देखिएका छन्। जिल्लामा हाल १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै  कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।  विद्यालयमै खोप केन्द्र स्थापना गरेर सञ्चालनमा रहेको अभियानमा सहभागी हुने र भएका बालबालिका उत्साहित देखिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। यसअघि १८ वर्षमाथिका नागरिकका लागि पनि खोप अभियान सञ्चालन गरेकोमा शुरुमा धेरैले खोप लगाउनै नमानेका भए पनि अहिले त्यस्तो अवस्था छैन।त

फिलिपिन्समा १२ वर्षमाथिका लाई मोडोर्नाकोको कोभिड १९ विरुद्धको खोप लगाउन अनुमति

मनिला : कोभिड १९ को लहरबाट बालबालिका प्रभावित हुनेक्रम बढ्न थालेपछि फिलिपिन्सको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले १२ देखि १७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति दिएको छ। मोडोर्नाको कोभिड १९ खोप लगाउन आपतकालीन अनुमति दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।  'डेल्टा भेरियन्टले धेरै बालबालिकामा प्रभाव पारेकाले, विज्ञहरुले…

इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन सुरु

एजेन्सी। इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोनाका विरुद्धको खोप लगाउन सुरु गरेको छ। ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै सुरु गरिएको बताइएको छ। एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवाता गरिएको बताइएको छ। आज सो विद्यालयका एकसय जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको हो।

३ वर्षमाथिका बालबालिकालाई कोरोना खोप लगाउन चीनको अनुमति

२५ जेठ, बेइजिङ । चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको हो । कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको […]