डिजिटल रूपान्तरणको बाटोमा नेपाल

'सूचना तथा सञ्चारप्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ लाई मूल नारा बनाएर अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आज (हरेक वर्ष मे १७ मा) विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ। यस वर्ष दुईवटा विषयलाई प्राथमिकतामा राखिएको …

सम्बन्धित सामग्री

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

बेइजिङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् । आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिएको प्रतिक्रियामा उनले सो धारणा राखेका हुन् । प्रधानमन्त्री दाहालले भने, “विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल […]

‘नेपाल अझै डिजिटल रुपमा सक्षम भएको छैन’

काठमाडौँ – विश्वका धेरै देशले डिजिटल प्रविधिमा सक्षम भइसके पनि नेपाल अझै डिजिटली रुपमा सक्षम भइनसकेको सरोकारवालाहरुले बताएका छन्। डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिनको अन्तिम सेशन ‘वे फर्वार्ड फर डिजिटली सक्षम नेपाल’मा बोल्दै उनीहरुले संसददेखि गाउँसम्म अझै डिजिटल प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकेका स्वीकार गरेका हुन्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद […]

नेपाल इन्टरनेट फाउन्डेसनद्वारा ‘डिजिटल टक’ सुरू

काठमाडौँ– नेपाल इन्टरनेट फाउन्डेसनले वैशाखको पहिलो सातादेखि पोडकास्ट श्रंखला ‘डिजिटल टक’ सुरू गरेको छ । उक्त पोडकास्ट सिरिज डिजिटल नेपाल फ्रेमवर्कमा भएका ८ क्षेत्र र ८० डिजिटल पहलहरूमा केन्द्रित हुनेछ । उक्त फाउन्डेसनले सञ्चालन गर्ने पोडकास्टमा डिजिटल नेपाल फ्रेमवर्क निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूसँग संवाद गरिनेछ । फाउण्डेसनले आयोजना गरेको पाेडकास्टमा सरकारी अधिकारी, प्रविधि प्रेमी, नागरिक समाज, […]

डिजिटल नेपाल फ्रेमवर्क अलपत्र

नेपालमा सार्वजनिक सेवा प्रवाह र उत्पादनका क्षेत्रमा डिजिटल प्रयोग बढाउने भन्दै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको काम अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । सरकारले तीन वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पारित गर्दै यसलाई रुपान्तरणकारी आयोजनाका रुपमा अघि सारेको थियो । तर, कोभिड महामारी तथा सरकार परिवर्तनजस्ता कारणले यो परियोजना अपेक्षित रुपमा अघि बढ्न […]

डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुँदै

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल कन्क्लेभ नेपाल २०२२ को दोस्रो दिन अर्थात आईतबार ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुने भएको छ । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा डिजिटल नेपालको एजेन्डा, अवधारणा र डिजिटल रूपान्तण बारे वृहत छलफल भइरहेको छ ।  शनिबारको सेसनमा वक्ताहरूको सूचना प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आज...

नेपाल डिजिटल रुपान्तरणको संघारमा छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएको बताएका हुन् ।नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ लागू गरेको बताउँदै मन्त्री कार्कीले सो ‘फ्रेमवर्क’ले आर्थिक वृद्धिका लागि डिजिटल पहलकदमीले कसरी योगदान गर्नसक्छ भन्ने ब

ह्वावे डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने

आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलो साता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ हुने भएको छ ।कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट ६० जना भन्दा बढी वक्ता र ७ सय विशिष्ट व्यक्ति तथा विज्ञहरुको सहभागी हुने बताइएको छ । डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा सहित आयोजना हुने कार्यक्रममा विभिन्न १५ महत्वपूर्ण सेसनहरु रहेका […]

‘डिजिटल नेपाल फ्रेमवर्क’लाई सुधार गर्न जोड

काठमाडौं । सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यान्वयनलाई प्रभावकारी बनाउन त्यसमा संशोधन र सुधार गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रविधि पत्रकार मञ्चले गरेको ‘प्रविधि’ जर्नल विमोचन तथा ‘डिजिटल नेपाल निर्माणका व्यवधान’ शीर्षकमा अन्तर्क्रिया वक्ताहरुले फ्रेमवर्कभित्र अनेकन जटिलता र कमजोरीहरुलाई सुधारेर...

सरकारी ढिलासुस्तीले डिजिटल नेपाल अभियान अलमलमा

सरोकारवालाहरूले डिजिटल नेपाल फ्रेमवर्कलाई नयाँ कन्सेप्टबाट अघि बढाउनुपर्ने बताएका छन् । सोमबार नेपाल प्रविधि पत्रकारद्वारा आयोजित ‘डिजिटल नेपाल निर्माणमा समस्या’ नामक कार्यक्रममा सहभागीहरूले तीन वर्ष पहिले अघि बढेको योजनालाई परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् ।सहभागीहरूले अन्तरक्रियामा बोल्दै नेपाललाई डिजिटल रूपमा सक्षम बनाउन तथा सेवालाई प्रविधि मैत्री बनाउन तयार पारिएको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भनाइ राखे । सूचना प्रविधि विज्ञ विवेक राणाले डिजिटल नेपाल फ्रे