काठमाडौँ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष जगत बराममगरले प्रेस वक्तव्य निकालेर संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्तावमाथि आपत्ति जनाएका हुन् ।
राष्ट्रियता र संविधान विरोधी अभिव्यक्ति दिने रविन्द्र मि…