काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन् । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै रिट दर्ता गरेकी हुन् ।
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकी कार्कीले आफ्नो उ...