काठमाडौं, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी डा.तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि कार्कीले दिएको उम्मेदवारी आयोगले खारेज गरिदिएपछि उनी आयोगको निर्णय विरुद्ध रिट दिन अदालत जान लागेकी हुन् । शनिबार आयोगले कार्की […]