आगाेमा जलेर बालिकाकाे मृत्यु

काठमाडौं : रौतहटमा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ।आज दिउँसो फतुवा विजयपुर नगरपालिका–१ वरगिनिया बस्ने मदन यादवको घर नजिकै रामविश्वास राय यादवले आफ्नै खाली जग्गामा थुपारेर राखेको धानमा केटाकेटीले सल्काएको आगोले जलेर जोकुराय यादवको छोरी तीन वर्षीया छाेरी आराध्या यादवको मृत्यु भएको हो।आगलागीबाट संजिव साहको छोरा दुई वर्षीय रोहित साह गम्भीर घाइते भएका छन्। उनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।मदन यादवको घर आगोले जलेर पूर्णरुपमा नष्ट भएको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो

सम्बन्धित सामग्री

विष सेवनवाट सप्तरीमा एक बालिकाकाे मृत्यु

सप्तरी । विष सेवनबाट एक १३ बर्षिया बालिकाको मृत्यु भएको छ । महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी बर्ष १३ की प्रिति कुमारी यादवकाे मृत्यु भएकाे हाे । धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बालिका तिरहुत गाउँपालिका- ४ डिमन […]

धनगढीमा ग्रेडरले च्यापेर बालिकाकाे मृत्यु, विद्यार्थी र स्थानीय आन्दालित

धनगढी- धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी प्रहरीले जनाएकाे छ। उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिक ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई सामान्य चाेट लागेकाे थियाे। सामान्य चाेट लागेकी बालिकालाई ग्रेडर […]

बागबजारमा घरकाे पाँचाैं तलाबाट खसेर २ वर्षीया बालिकाकाे मृत्यु

हिजाे राति २१:२० बजे नानीदेवी महर्जनकी छाेरी रियासा आफ्नै घरको पाचौँ तलाको झ्यालबाट खसेर गम्भीर घाइते भएकी थिइन् ।

झ्यालबाट खसेर २ वर्षीया बालिकाकाे मृत्यु

काठमाडाैँ- काठमाडाैँस्थित बागबजारमा दुई वर्षीया बालिकाकाे झ्यालबाट खसेर मृत्यु भएकाे छ। आइतबार नानीदेवी महर्जनकाे  घरकाे पाँचाैँ तलाबाट खस्दा रियासा महर्जन गम्भीर घाइते भएकी थिइन्। उनकाे उपचारकाे क्रममा ट्रमा सेन्टरमा आज बिहान पाैने तीन बजेतिर मृत्यु भएकाे महानगरीय प्रहरी वृत्त कमलपाेखरीले जनाएकाे छ। यससम्बन्धमा अनुसन्धान भइरहेकाे छ।

पञ्चमी व्रतः नुहाउँने क्रममा डुबेर एक बालिकाकाे मृत्यु, तीन जनाको उद्धार

नुहाउँन जादा चार जना डुबेकोमा तत्काल तीन जना उद्धार गरिएको थियो। उद्धार गरिएका मध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्षे शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।...

संखुवासभामा स्करपियोकाे ठक्करले ३ वर्षीया बालिकाकाे मृत्यु

संखुवासभाको खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटारमा स्करपियाेले ठक्कर दिँदा ३ वर्षिया बालिकाको मृत्यु भएकाे छ। शनिबार ११ बजे भएको दुर्घटनामा परी बालिकाको ज्यान गएको हो। तुम्लिङटार विमानस्थल जाने ट्राफिक चोक नजिकै बा २० च ९५०२...

पुल निर्माण हुँदै गरेकाे खाडलमा जमेकाे पानीमा डुबेर चार वर्षीया बालिकाकाे मृत्यु

दाङ- दाङमा पुल निर्माणकाे लागि खनिएको गाडलमा परेर एक जनाकाे मृत्यु भएको छ। शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका-१ रङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा […]

पहिरोमा पुरिएर एक बालिकाकाे मृत्यु

निरन्तरको वर्षापछि गएको पहिरोले घरगोठ पुरिंदा अर्घाखाँचीको पाणिनीमा एक बालिकासहित पशुचौपायाको मृत्यु भएको छ।...

सर्पकाे टोकाइबाट बालिकाकाे मृत्यु

सुर्खेत : सर्पको टोकाइबाट एक बालिकाकाे मृत्यु भएको छ। शनिबार सुर्खेतको पञ्चपुरी नगरपालिका-४ मा सर्पको टोकाइबाट बालिका लक्ष्मी शाहीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका ४ बराईचे की शाहीको सर्पले टोकेर मृत्यु भएको हो। ‘बिहान सर्पले कोटेको रहेछ' जिल्ला प्र...