सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया आगोले जलेर दुई बालिकाको मृत्यु भएको छ । परालको घरमा गएराति ९ : १५ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा जोगी महराकी ८ र ३ वर्षीया छोरी लक्ष्मी र सुगन्धीको जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ […]