पूरा भएन एमबीबीएस पढ्न शैक्षिक ऋण दिने सरकारको वाचा

६ असार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै चिकित्सा शिक्षा लगायत प्राविधिक शिक्षाका लागि ऋण दिने घोषणा गरे । १५ जेठमा बजेट भाषण गर्दै मन्त्री पुनले चिकित्सालगायत प्राविधिक …