ललितपुर : एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं सँस्करणको विजेताहरुलाई बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद बीमा पोलिसी प्रदान गर्ने भएको छ।यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक आठ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको लागि सो पोलिसी प्रदान गर्ने भएको हो।युनाइटेड अजोड पल्सर स्पोर्टस अवार्डको यसवर्षको इन्स्योरेन्स पार्टनरको रुपमा पनि आवद्ध भएको छ। नेपाल खे