पल्सर स्पोर्टस् अवार्डः पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आइतबार सार्वजनिक गरिएको छ। एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। मञ्चको छनोट समितिले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका छन्। […]

सम्बन्धित सामग्री

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड सर्‍यो, पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

एनएसजेएफ–पल्सर अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

पल्सर स्पोर्टस् अवार्ड २०७८ तस्वीरमा

काठमाडौं : १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छन्।नोमिनेशनमा परेका क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै भण्डारीले पिपल्स च्वाइसको अवार्ड जितेकी हुन्।इ-सेवा र फेसबुकमा पाएको मतका आधारमा भण्डारीले ३८ दशमलव ३ प्रतिशत मत पाएकी छन्। अञ्जन बिष्टले ३१ दशमलव १४ प्रतिशत मत पाउँदा डुवाना लामाले ७ दशमलव ५० प्रतिशत मत पाएकी छन्। अभिलाषा बिष्टले ८ दशमलव ३२ प्रतिश

एनएसजेएफ अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस् अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ। सोमबार कार्यक्रम गरी मञ्चले आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो।  सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन्। गत वर्ष पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवं अवार्...

पल्सर स्पोर्टस् अवार्ड : अब पाँच मोटरसाइकल पुरस्कार

ललितपुर : पल्सर स्पोर्टस् अवार्डको यो संस्करणमा खेलाडी तथा प्रशिक्षकले पाँचवटा मोटरसाइकल पुरस्कार पाउने भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) को आयोजनामा आगामी फागुन २३ गते हुने पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणमा थप एक विधामा समेत मोटरसाइकल पुरस्कार दिइने भएको हो।  यो पटक वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस गरी कुल पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्। विगतमा मञ्चले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई मोटरसा...

पिपल्स च्वाइसका खेलाडी सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७ को पिपल्स च्वाइस अवार्डतर्फका मनोनीत खेलाडी आइतबार सार्वजनिक गरिएको छ । मञ्चले एक कार्यक्रमबीच यस...

पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं । आगामी चैत दोस्रो साता हुने पल्सर स्पोर्टस् अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको नाम सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २०७७ […]

‘पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

काठमाण्डाै - सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आउँदाे मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।  ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरीका सिंह, क...

'पीपल्स च्वाइस अवार्ड'का मनोनीत हुने यी हुन् पाँच खेलाडी

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको 'एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६' अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनित भएका छन्। पुष २८ गते हुने अवार्ड कार्यक्रमका लागि आज मञ्चले मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा