पल्सर स्पोर्टस् अवार्ड विजेतालाई खेलकुद बिमा

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औं सँस्करणको विजेताहरुलाई युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ । माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक ८ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको […] The post पल्सर स्पोर्टस् अवार्ड विजेतालाई खेलकुद बिमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

पल्सर स्पोर्टस् अवार्ड विजेतालाई अजोडको खेलकुद बीमा

ललितपुर : एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं सँस्करणको विजेताहरुलाई बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद बीमा पोलिसी प्रदान गर्ने भएको छ।यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक आठ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको लागि सो पोलिसी प्रदान गर्ने भएको हो।युनाइटेड अजोड पल्सर स्पोर्टस अवार्डको यसवर्षको इन्स्योरेन्स पार्टनरको रुपमा पनि आवद्ध भएको छ। नेपाल खे

पल्सर स्पोर्टस् अवार्ड : पारसलाई दशकका उत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड मंगलबार सम्पन्न गरेको छ। अवार्डमा विभिन्न विधाका विजेतालाई पुरस्कार प्रदान गरिएको छ।कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा पारस खड्का दशकका उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित हुँदा सावित्रा भण्डारी दशकको उत्कृष्ट महिला खेलाडीबाट सम्मानित भइन्।कोरोना महामारीका कारण कुनै पनि महत्त्वपूर्ण इभेन्ट नहुँदा योपटक अवार्डलाई दशक अवार्डका रूपमा वितरण गरिएको थियो। कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्

अवार्डमा नबिल  इन्भेस्टमेन्ट सहप्रायोजक

एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड–२०७७ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सह–प्रायोजन सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले बुधबार...

पल्सर स्पोर्टस् अवार्डः पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आइतबार सार्वजनिक गरिएको छ। एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। मञ्चको छनोट समितिले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका छन्। […]

पल्सर स्पोर्टस् अवार्ड चैत ८ गते

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनमा हरेक वर्ष हुँदै आएको पल्सर स्पोर्ट्स अवार्ड चैत ८ गते आयोजना हुने भएको छ। एनएसजेएफले आज पत्रकार सम्मेलन गर्दै हंशराज हुलाशचन्द एण्ड कम्पनीको मुख्य प्रायोजनमा ८ वटा विधामा अवार्ड प्रदान गर्न जनाएको छ। यसपाली सर्बोत्कृष्ट दशक पुरुष खेलाडी, सर्बोत्कृष्ट दशक महिला खेलाडी, सर्बोत्कृष्ट…

क–कसले पाए पल्सर स्पोर्टस् अवार्ड ?

काठमाडौँ । यो वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड कराँतेका मण्डेकाजी श्रेष्ठले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलबार गरेको पल्सर स्पोर्टस् अवार्ड कार्यक्रममा १३ औँ सागमा एकै दिन दुई स्वर्ण जितेका मण्डेकाजी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

स्पोर्टस् अवार्डलाई केल्मीको साथ

केल्मी नेपाल १७औँ एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्ड २०७६ कार्यक्रममा सहप्रायोजनका रूपमा रहने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष...

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच...

पल्सर स्पोर्टस् अवार्ड आज - Naya Patrika

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस् अवार्ड बिहीबार (आज) आयोजना गर्दै छ । २०७४ मा खेलाडीले गरेको प्रदर्शनका आधारमा छनोटमा परेका खेलाडी तथा प्रशिक्षकमध्येबाट उत्कृष्टलाई...पूरा पढ्नुहोस् »

पल्सर स्पोर्टस् अवार्ड आज - Naya Patrika

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्ड सोमबार प्रज्ञा भवनमा हुँदै छ । १४औँ संस्करणको स्पोर्टस् अवार्ड आयोजनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । पिपुल्स च्वाइस अवार्ड, वर्षको...पूरा पढ्नुहोस् »