बेलायतमा नेपाली विद्यार्थीलाई जागिर र कोठा समस्या

'बेलायतमा नेपाली घर भाडामा तथा रोजगारका अवसरहरू फेसबुक पेज' मा एक विद्यार्थीले पीडा पोख्दै सोधेका छन्, 'यूके आएको पनि दुई महिना भइसक्यो । अहिलेसम्म काम नपाउने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?'

सम्बन्धित सामग्री

बेलायतमा नेपाली चलचित्र’bout तीन दिने कार्यक्रम

काठमाडौं । बेलायतको लण्डनमा नेशनल डेल्फिक काउन्सिल नेपालले ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयमा तीन दिनको कार्यक्रम सोमवार सम्पन्न गरेको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन शनिबार अन्तर्क्रिरया र चलचित्र प्रदर्शनी गरिएको थियो । यस्तै दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग […] The post बेलायतमा नेपाली चलचित्र’bout तीन दिने कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायतमा नेपाली विद्यार्थी जागिर र कोठा नपाएर हैरान

‘बेलायतमा नेपाली घर भाडामा तथा रोजगारका अवसरहरु फेसबुक पेज’ मा एक विद्यार्थीले पीडा पोख्दै सोधेका छन्, ‘यूके आएको पनि दुई महिना भइसक्यो । अहिलेसम्म काम नपाउने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?’ अध्ययनका लागि दुई महिना अघि आएका उनी बेलायतको बर्मिङ्हम बस्छन् । उक्त पोष्टमा जवाफ दिंदै एक जनाले सान्त्वना दिएकी छन्, ‘मैले […]

बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत

लन्डन । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् । यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उनी पहिलो नेपाली महिला हुन् ।काठमाडौं जन्मघर भएकी […] The post बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायतमा नेपाली सेनालाई रजत पदक

नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा यही असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रीयन पेट्रोल २०२२’ मा रजत पदक प्राप्त गरेकोे छ । बेलायती सैनिकसहित २४ देशका १११ सैन्य टोली सहभागिता रहेको उक्त अभ्यासमा सेनानी बलबहादुर आलेको नेतृत्वमा १० सदस्यीय टोलीले प्रतिस्पर्धा गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर …

बेलायतमा नेपाली नर्सका लागि ढोका खुल्यो

नेपाल सरकार र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई बेलायतमा रोजगारी प्रदान गर्नेसम्बन्धी द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच  नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका...

बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने

काठमाडौँ– थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने  ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । ‘हामीले नेपाली पन बोकेको, नेपाली परिवेशको, नेपाललाई […]

बेलायतमा नेपाली नर्स पठाउन सम्झौता गरिदै, पहिलो चरणमा २ हजार जना पठाइने

बेलायतमा नेपाली नर्स ल्याउने सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बेलायत सरकारले नेपाली नर्सहरुलाई रोजगारीका लागि आफ्नो देशमा ल्याउने सम्बन्धी सम्झौता हुन लागेको जनाइएको छ । सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत ल्याउने प्रक्रिया अगाडि बढ्नेछ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत […]

बेलायतमा नेपाली नर्सलाई रोजगारी दिनेबारे भोलिदेखि औपचारिक वार्ता सुरु हुने

काठमाडौं, २९ पुस । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारेमा भोलिदेखि औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि वार्ता गर्ने भएका हुन् । वार्तामा औपचारिक रुपमा नेपाली नर्सलाई बेलायत लैजाने विषयमा छलफल हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता […]

बेलायतमा नेपाली पत्रकारको चुनावी दौड

नेपाल पत्रकार महासंघ युके शाखाको आगामी १३ जूनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको  छ ।आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको छ ।शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सञ्जयभक्त कँडेलले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी छ । महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको

बेलायतमा नेपाली दम्पत्तीको पाँच दिनको अन्तरालमा निधन

काठमाडौं । बेलायतमा एक नेपाली दम्पत्तीको पाँच दिनको अन्तरालमा निधन भएको छ । गुल्मी चन्द्रकोट ४ शान्तिपुर स्थायी ठेगाना भएका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ पुनको पाँच दिनको अन्तरालमा निधन भएको हो । रत्नाकुमारीको जनवरी ३ मा अस्पतालमा उपचार गराइरहेका बेला निधन भएको हो भने उनका पति विजयको बिहीबार निधन भएको हो ।उनीहरुका  २ छोरी र एक छोरा रहेका छन् । गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल सल्लाहकार रहेका ओम थापा काउचाले उनीहरुको पाँच दिनको अन्तरालमा