बेलायतमा नेपाली नर्सलाई रोजगारी दिनेबारे भोलिदेखि औपचारिक वार्ता सुरु हुने

काठमाडौं, २९ पुस । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारेमा भोलिदेखि औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि वार्ता गर्ने भएका हुन् । वार्तामा औपचारिक रुपमा नेपाली नर्सलाई बेलायत लैजाने विषयमा छलफल हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता […]