रामेछापका प्रहरी प्रमुख डीएसपी ढुंगानालाई उत्कृष्ट पुरस्कार

रामेछाप । बागमती प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायव उपरिक्षक (डीएसपी) नवराज ढुंगानालाई उत्कृष्ट पुरस्कारले सम्मान गरेको छ । ६६औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयमा आयोजित एक समारोहकाबीच ढुंगानालाई सम्मान गरिएको हो । बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्कीले डीएसपी ढुंगानालाई राम्रो कार्य सम्पादन गरेबापत पुरस्कार […]

सम्बन्धित सामग्री

प्रदेश सांसदको हिंसात्मक अभिव्यक्ति : दण्डकाे सट्टा मिलापत्रकाे प्रयास

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूको नामै लिएर कोशी प्रदेशसभा सांसद खजेनसिंह हाङ्गामले हिंसात्मक चेतावनी दिए ।

कुकुरको सहयोगमा फेला पर्‍यो रुकुमका लोकबहादुरको शव, हत्याको आशंका

पश्चिम रुकुम प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार खत्री १ चैतदेखि सम्पर्कविहीन भएका थिए ।

नेपाली सेनाका कर्णेल रुपाखेती बाथरुमभित्र मृत भेटिए

बाथरुममा झुण्डिएको अवस्थामा कर्णेल रुपाखेती मृत भेटिएको जुम्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

दार्चुलामा मतपेटिका संकलनकाे काम जारी

भौगोलिक विकटताको कारण केही पालिकाको मतपेटिका संकलन हुन बाँकी रहेको दार्चुला प्रहरी प्रमुख डीएसपी तर्कराज पाण्डेयले जानकारी दिए ।

रुपन्देहीको बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण, डीएसपी घाइते

रुपन्देहीको भैरहवास्थित बाल सुधारगृहमा रहेका किशोरहरूलाई स्थानान्तरण गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको छ  । आक्रमणबाट जिल्ला प्रहरी डीएसपी नवरत्न पौडेलसहित दुई जना घाइते भएको जिल्ला प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए ।उनले  भने, 'हाम्रो प्रहरीमाथि भित्रबाट आक्रमण हुँदा  डीएसपी पौडेल र  उनका बडीगार्ड घाइते भएका छन् । अहिले  दुबैको अवस्था सामान्य छ ।' बाल सुधार गृहमा रहेका १८ वर्ष मुनिका किशोरहरूले भित्रबाट ताला लगा

स्वयम्भुका डीएसपी केसी किन जिम्मेवारीबाट हटाइए ?

२ असार, काठमाडौं । प्रहरी वृत्त, स्वयम्भुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएका छन् । प्रहरी उपरीक्षक (एसपी) बढुवाको रस्साकस्सी चलिरहेको बेला केन्द्रीय कारागार, सुन्धारामा गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई भेटेको आरोप लागेपछि उनी रानीपोखरी तानिएका हुन् । उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकका अनुसार गत […]

कैलालीको लम्कीमा डीएसपी खटाउन प्रहरीलाई गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले कैलालीको लम्कीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वमा र कैलालीकै जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नायव निरीक्षक (सई) नेतृत्वमा सुरक्षा फौज खटाउन प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई निर्देशन दिएका छन् । कैलालीको जानकी गाउँपालिका–काठमाडौं सम्पर्क समितिले बुझाएको ध्यानाकर्षण पत्र मंगलवार सिंहदरबारमा बुझ्दै गृहमन्त्री खाँणले पोखरेल र कँडेललाई तत्काल सुरक्षा फौज र अहिले रहेकोभन्दा माथिल्लो दर्जाको अ...

डीएसपी तिमिल्सिनाको निधन

२६ कात्तिक, सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ । दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो । ‘उहाँ केही पहिला कोरोना […]

चितवन, अछाम र ताप्लेजुङका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

२७ माघ, काठमाडौं । नेपाल प्रहरीले चितवनका प्रहरी प्रमुखसहित ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवाको निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा […]