काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चाडपर्व लक्षित उपहार तथा योजनाहरु ल्याइरहेका छन् । दसैं सुरु भइसकेको छ । धेरैजसो बैंकहरुले बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न क्यासब्याक उपहार दिइरहेका छन् । बैंकहरुले ग्राहक आकर्षित गर्न नयाँ खाता खोल्न, रेमिट्यान्स, आवास कर्जा, डिजिटल भुक्तानीमा उपहार, क्यासब्याक, बोनस र बीमासम्मका अफरहरु ल्याएका छन् । हेरौं कुन बैंकले […]