सामसङको दसैं–तिहार लक्षित योजना सार्वजनिक

सामसङले दसैं–तिहार लक्षित ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ ।जस अन्तर्गत नि:शुल्क इन्स्टलेसनलगायतका आफूले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ । उक्त अफर १ असोजदेखि २९ कात्तिकसम्म लागु हुने कम्पनीले बताएको छ । यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागु हुनेछ ।ग्राहकले सामसङको प्रिमियम रेन्जका टिभिमध्ये […]