नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीक रुपमा आयात तथा वितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दसैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ ।कम्पनीले नेपालीहरुको महान चाड दसैंको अवसर पारेर ‘दुबई घुमौं यसपालीको दसैं तिहार’ मा नामक योजनाअन्तरगत नयाँ अफर सार्वजनिक गरेको हो ।कम्पनीले कुनैपनि ग्राहकले १५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य […]