तेक्वान्दो च्याम्पियनसिप : अस्ट्रेलियामा सागरलाई स्वर्ण

काठमाडौँ- नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन् । युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रि अनुसार भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको […]

सम्बन्धित सामग्री

तेक्वान्दो च्याम्पियनसिप: निर्मललाई स्वर्ण, पुलिस च्याम्पियन

एपिएफ क्लबका निर्मल पुनमगरले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

तेक्वान्दो च्याम्पियनसिप: निर्मललाई स्वर्ण, पुलिस च्याम्पियन

एपिएफ क्लबका निर्मल पुनमगरले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

तेक्वान्दो च्याम्पियनसिप: निर्मललाई स्वर्ण, पुलिस च्याम्पियन

एपिएफ क्लबका निर्मल पुनमगरले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

‘प्रथम बनेपा मेयर कप तेक्वान्दो आइटिएफ च्याम्पियनसिप’ काभ्रे एकेडेमीलाई

धुलिखेल, १४ माघ । बनेपामा आयोजित ‘प्रथम बनेपा मेयर कप तेक्वान्दो आइटिएफ च्याम्पियसिप’ आयोजक संस्था काभ्रे तेक्वान्दो आइटिएफ एकेडेमीले हात पार्न सफल भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त च्याम्पियनसिपमा आयोजक संस्था १४ स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित प्रथम भएको हो । सो प्रतियोगितामा धुलिखेल तेक्वान्दो आइटिएफ डोजाङ दस स्वर्ण, छ रजत […]

तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

पहिलो हिमालयन खुला तेक्वान्दो च्याम्पियनसिपमा एभरेस्ट वल्र्ड क्लास बाल्टिमोर च्याम्पियन भएको छ । अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न च्याम्पियनसिपमा एभरेस्टले कुल ३९ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको हो । अमेरिकामा सात राज्यका १९ स्कुलले...

जितबहादुर र पार्वतीलाई दोहोरो स्वर्ण

तेक्वान्दोका १३ औं सागका पदक विजेता जितबहादुर बोटले दक्षिण कोरियामा दोहोरो स्वर्ण पदक जितेका छन् । सागका पनि दोहोरो कांस्य जितेका जितबहादुरले कोरियामा आठौं डेजोन कप इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप र गङ्वान चुनचुवान वर्ल्ड तेक्वान्दो कल्चर फेस्टिभलमा स्वर्ण जितेका हुन् ।

दक्षिण एसियाली तेक्वान्डो च्याम्पियनसिपमा मनिषाले जितिन् स्वर्ण पदक

बारा– बारा जिल्लाको निजगढ निवासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरावादमा हालै भएको दक्षिण एसियाली च्याम्पियनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।  अगस्ट ४ देखि ६ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन ।  अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक […]

१७औँ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नौ स्वर्ण जित्दै वाग्मती च्याम्पियन

काठमाडौं । १७औँ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा नौ स्वर्णपदक जित्दै वाग्मती प्रदेश च्याम्पियन भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा वाग्मतीले नौ स्वर्ण, पाँच रजत र ११ कास्यसहित कुल २५ पदक जित्यो । विभागीय टोली नेपाल प्रहरी पाँच स्वर्ण र एक कास्यसहित ६ पदक जित्दै दोस्रो भयो । तेस्रो भएको लुम्बिनी प्रदेशले...

राजुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गत साता भएको च्याम्पियनसिपमा राजुले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । राजुका अनुसार उनको उमेर समूहमा अमेरिका, फ्रान्स, अष्ट्रेलिया, स्विट्रजल्यान्ड, फिलिपिन्स, स्लोभानियाका खेलाडीलाई पछाडि पारेका थिए ।

आयशालाई एसिया पुम्से ओपन च्याम्पियनसिपमा कास्य

२ भदौ, काठमाडौं । आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिप २०२१ मा कास्य पदक जितेकी छन् । विश्व तेक्वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनि उमेर समूहमा कास्य पदक जितेकी हुन् । आयशाले कास्य पदक जितेको स्पर्धामा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजत […]