जितबहादुर र पार्वतीलाई दोहोरो स्वर्ण

तेक्वान्दोका १३ औं सागका पदक विजेता जितबहादुर बोटले दक्षिण कोरियामा दोहोरो स्वर्ण पदक जितेका छन् । सागका पनि दोहोरो कांस्य जितेका जितबहादुरले कोरियामा आठौं डेजोन कप इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप र गङ्वान चुनचुवान वर्ल्ड तेक्वान्दो कल्चर फेस्टिभलमा स्वर्ण जितेका हुन् ।

सम्बन्धित सामग्री

पारससहित सात खेलाडीलाई सर्वकालीन सम्मान

खेलकुद क्षेत्रबाट राष्ट्रका लागि पदक दिलाएका विभिन्न विधाका सात खेलाडीलाई बिहीवार सर्वकालीन सम्मान गरिएको छ । हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवमा नेपाली खेलकुदबाट राष्ट्रका लागि विभिन्न कालखण्डमा पदक दिलाएका खेलाडीलाई सम्मान गरेको हो ।ललितपुरमा आयोजना भएको कार्यक्रममा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, दक्षिण एशियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, ओलम्पिकमा छनोट

सात खेलाडीलाई सर्वकालीन सम्मान

काठमाडाैं : खेलकुद क्षेत्रबाट राष्ट्रका लागि पदक दिलाएका विभिन्न विधाका सात खेलाडीलाई बिहीवार सर्वकालीन सम्मान गरिएको छ।आज एक कार्यक्रममा नेपाली खेलकुदबाट राष्ट्रका लागि विभिन्न कालखण्डमा पदक दिलाएका खेलाडीलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो।ललितपुरमा आयोजना भएको कार्यक्रममा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, दक्षिण एशियाली खेलकुद (साग)का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, ओलम

सैलुङ भर्चुअल तेक्वान्दो शनिबारबाट सुरु हुने

सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने  छ । त्यसमा १ सय २० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले जनाएका छन् ।पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ

सैलुङ भर्चुअल तेक्वान्दो शनिबारबाट सुरु हुने

सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने &nb...

सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

काठमाडौं: सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगिता जनवरी ८ तारिखदेखि सुरु हुँदैछ। प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने छ।

भर्चुअल तेक्वान्दोमा कमल र जितबहादुरलाई स्वर्ण

२३ कात्तिक,काठमाडौं । नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् । कमल गत …

कमललाई स्वर्ण - Rajdhani Daily News

काठमाडौं । नेपालका कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपको ३० वर्षमुनिको विधामा स्वर्णपदक जितेका छन् । गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेतासमेत रहेका कमलले फ्रान्सले आयोजना गरेको च्याम्पियनसिपमा कमलले स्वर्ण पदक जितेका हुन् । कमलले ७.६७ अंकका साथ स्वर्ण पदक जितेका हुन् । सो विधामा जितबहादुर बोटेले रजत …