पहिलो हिमालयन खुला तेक्वान्दो च्याम्पियनसिपमा एभरेस्ट वल्र्ड क्लास बाल्टिमोर च्याम्पियन भएको छ । अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न च्याम्पियनसिपमा एभरेस्टले कुल ३९ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको हो ।
अमेरिकामा सात राज्यका १९ स्कुलले...
काठमाडौँ – नेपाल तेक्वान्दो संघको आयोजनामा चैत अन्तिम साता पहिलो संस्करणको एनटिए खुला पुप्से तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ। नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्मेलन गरेर चैत २९ गते प्रथम एनटिए खुला पुप्से तेक्वान्दो प्रतियोगिता हुने जनाएको हो। खेलकुद विकास ऐन २०७७ मा संघहरुले प्रत्येक वर्ष प्रतियोगिता गर्नुपर्ने प्रावधानअनुसार च्याम्पियनसिप हुन लागेको हो। प्रतियोगिताका लागि […]
तेस्रो माउन्ट एभरेस्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता हुने भएको छ । नेपाल तेक्वान्दो संघले असोज ६ देखि ९ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।
नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउन्ट एभरेस्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) ३ देखि ९ असोजमा हुने भएको छ । आयोजकका अनुसार विश्व तेक्वान्दोले पहिलोपटक मान्यता दिँदै नेपालमा जी–२...
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको आयोजनामा अर्को महिना तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप विश्व वरियता जी २ तथा पहिलो माउन्ट एभेरेष्ट जिसिएस अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पुम्से च्याम्पियनसिप हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज ६ देखि ९ गते सम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने जानकारी दिएको छ । संघले […]
नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउण्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) असोज पहिलो साता हुने भएको छ । नेपाल तेक्वान्दो संघले मंगलवार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।असोज ६ गतेदेखि ९ गतेसम्म जी–२ लाई विश्व तेक्वान्दो महासंघले मान्यता प्रदान गरेको आयोजकले जनाएको छ । जी २ प्रतियोगिता अन्तर्गत जुनियर विधामा असोज सात गते र सिनियर विधामा आठ गते र नौ गते हुनेछ । प्रतियोगितामा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिलामा आठ तौल
विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दै छन् । प्रतियोगिता सोमबारदेखि दक्षिण कोरियाको गोयाङमा सुरु भएको छ । तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ ।नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै अनलाइन प्रतियोगितामा पनि उनी निर्णायकक
वीरगन्जमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि सुरू भएको छ । तेक्वान्दो संघ पर्साको आयोजनामा वीरगन्ज नगर सभागृहमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०७८ आयोजना गरिएको हो । मधेस प्रदेशका उर्जा तथा...
वीरगन्जमा पहिलोपटक पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ। चैत २५ शुक्रबारदेखि वीरगन्जको नगर सभागृहमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप–२०७८ हुने भएको हो।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले करिब ३० लाखको लगानीमा...
११ चैत, काठमाडौं । नेपाल तेक्वान्दो संघले करिव तीन वर्षपछि राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । फागुनमा स्थानीय तहदेखि प्रदेशसम्मका छनोट प्रतियोगिता सम्पन्न भएपछि १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप चैत १८ र १९ गते ललितपुरमा आयोजना हुन लागेको हो । २०७६ वैशाखमा आठौं राष्ट्रिय खेलकुदका क्रममा १६औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो । […]
नेपालगञ्ज । बाके जिल्ला नेपाल तेक्वान्दो आईटीएफकाे आयोजनामा पुस २ र ३ गते नगर स्तरीय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कैलाली, सुर्खेत, बाँके र बर्दियाका चार जिल्लाका खेलाडीहरुले भाग लिएका थिए । यहीँ पुस ८ र ९ गते दाङमा हुनगैरहेको प्रदेश स्तरीय प्रतियोगितामा भाग लिनलाइ खेलाडीहरु खुल्ला प्रतिस्पर्धाबाट छनौट भएको जानकारी […]
The post बाँकेमा नगर स्तरीय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.