१७औँ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नौ स्वर्ण जित्दै वाग्मती च्याम्पियन

काठमाडौं । १७औँ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा नौ स्वर्णपदक जित्दै वाग्मती प्रदेश च्याम्पियन भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा वाग्मतीले नौ स्वर्ण, पाँच रजत र ११ कास्यसहित कुल २५ पदक जित्यो । विभागीय टोली नेपाल प्रहरी पाँच स्वर्ण र एक कास्यसहित ६ पदक जित्दै दोस्रो भयो । तेस्रो भएको लुम्बिनी प्रदेशले...

सम्बन्धित सामग्री

राष्ट्रिय कुराँशमा लुम्बिनी च्याम्पियन

धरान (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन बनको छ । धरानमा आइतबार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित लुम्बिनी च्याम्पियन भएको हो । नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली नेपाली सेना दोस्रो भयो । आर्मीले ४ स्वर्ण र ३ रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश ३ […] The post राष्ट्रिय कुराँशमा लुम्बिनी च्याम्पियन first appeared on Hamro Khelkud.

राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो।...

राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो।...

टेनिसमा आर्मी च्याम्पियन, अभिलाषालाई ४ स्वर्ण

३ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली त्रिभुवन आर्मी ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक […]

नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्समा आर्मी च्याम्पियन

१९ स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। सर्वाधिक पदक हात पार्दै च्याम्पियन बनेको आर्मीले १९ स्वर्णसँगै १३ रजत र १३ कास्य गरी कुल ४५...

टेबलटेनिसमा पुलिस च्याम्पियन, नविता र स्यान्टुलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब ६ स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिससमा टिम च्याम्पियन बनेको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा पुलिस ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । नेपाल एपिएफ क्लब १ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दोस्रो स्थानमा रह्यो । […]

आर्मी २० स्वर्ण पदकसहित पौडीमा च्याम्पियन, दुवानालाई ९ स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नाै रजत र सात कास्य सहित ३६ वटा पदक टिम च्याम्पियन बनेको हो ।  यस्तै एनआरएनए नाै स्वर्ण, छ रजत र एक कास्य गरी १६ वटा पदकसहित दोस्रो बन्दा एपीएफ तीन स्वर्ण, चार रजत र छ कास्य गरी १३ वटा पदकसहित तेस्रो भयो ।  आज मङ्गलवार भएकाे अन्तिम दिनकाे खेलमा आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीका लागि महिला चार सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितिन् । उनले चार मिनेट ४३.९२ सेकेन्डमा दुरी पार गरिन् । पुलिसकी मि...

फुल कन्ट्याक्ट करातेमा चार स्वर्ण पदकसहित गण्डकी प्रदेश टिम च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी प्रदेश चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ। गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए। महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्।…

राष्ट्रिय करातेमा प्रहरी टिम च्याम्पियन

आठ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । पुलिसले ४ कास्य पदक पनि जित्यो । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब दोस्रो हुँदा ३ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ एपिएफ तेश्रो भएको छ ।१ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ बागमती चौथो, १ स्वर्ण, १ रजत र ५ कास्य पदकका साथ प्रदेश १ पाँचौं बने । त्यस्तै १ रजत र ४ कास्यका