हिन्दी फिल्म ‘इश्क पश्मिना’ सेप्टेम्बर २३ मा रिलिज हुने

काठमाडौं । अरविन्द पाण्डे निर्देशित हिन्दी भाषाको फिल्म ‘इश्क पश्मिना’ आगामी सेप्टेम्बर २३ मा रिलिज हुने भएको छ । फिल्मको मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति तय गरेको हो । हालसम्मै फरक प्रेम कथामा आधारित भनिएको ‘इश्क पश्मिना’मा भारतीय टेलिभिजनका चर्चित कलाकार भाविन भानुशाली, मालती चाहर, जरिना बहाव, बालकलाकार गौरिका मिश्रा लगायतको मुख्य […]

सम्बन्धित सामग्री

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

काठमाडौं । बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको […]

पुरानै हिन्दी फिल्म चलाएर बालेनको परिक्षा

काठमाडौं । भारतीय फिल्म आदिपुरुषमा सिता भारतकी छोरी हुन भन्ने आशयको सम्बाद विश्वभरी नै रिलिज हुने यो फिल्मबाट नहटासम्म नेपालमा भारतीय फिल्म प्रदर्शन गर्न नदिने भन्ने बालेनको निर्देशनलाई काठमाडौंका सिनेमा हलले अबज्ञा गरेका छन् । उच्च अदालत पाटनले नेपालको सेन्सरबोर्डबाट पास भएर प्रदर्शन अनुमति लिएका कुनै पनि फिल्मलाई प्रदर्शन नरोक्न बिहिबार आदेश दिएको थियो । […] The post पुरानै हिन्दी फिल्म चलाएर बालेनको परिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हलमा लागे बुद्धि तामाङको ‘चोर र पुलिस’, अजय देवगणको ‘दृश्यम २’

काठमाडौं । आज (शुक्रबार)देखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज भएका हुन् । एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धीरेन शाक्य, शोभित बस्नेत, कविता राय र जयकिशन […]

फ्राइडे रिलिज : ‘हिजो आजका कुरा’ सहित हलमा पाँच नयाँ फिल्म

काठमाडौं : शुक्रबारदेखि नेपाली तथा विदेशी गरेर पाँचवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म हिजो आजका कुरा, हिन्दी फिल्म डक्टर जि, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी एनिमेसन फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्। चर्चित टेलिशृंखला नाम र थिम लिएर अहिलेको समयसँग सान्दर्भिक हुने गरी बनाइएको फिल्म हिजो आजका कुरा साकार पन्तको निर्देशनमा बनेको हो। कमेडी ड्रामा जनरामा बनेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव लगायतका कलाकारको मुख्य भूमिका रहेक

फ्राइडे रिलिज : हलमा चार नयाँ फिल्म, ५१ दिन नजिक 'कबड्डी ४'

काठमाडौंः शुक्रबारदेखि हलमा हिन्दी र नेपाली गरी चार नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'सिल्ली फो' र 'सम्झना बिर्सना' तथा हिन्दी फिल्म 'साबास मिठु' र 'जुदा होके भी'ले एकसाथ प्रदर्शन थालेका हुन्। निमेश प्रधानको निर्देशनमा बनेको रोमान्टिक कमेडी लभस्टोरी जनरामा बनेको फिल्म 'सम्झना बिर्सना'ले मल्टिप्लेक्समा ८ देखि १२ प्रतिशतसम्म शो पाएको छ। फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। आकाश र पूजा बाहेक सुनील थापा र छुल

महेश बाबुले भने- ‘हिन्दी फिल्म खेल्नु जरुरी छैन’

काठमाडौँ – साउथ इन्डियन अभिनेतामा ह्यान्डसमको ट्याग पाएका अभिनेता हुन् महेश बाबु । उनले फिल्ममा पाउने क्यारेक्टर भन्दा उनको सुन्दरताको चर्चा हुने गर्छ । उनले आफ्नो फेयरनेसलाई घट्न दिएका छैनन् । पछिल्लो समय पुष्पाले हिन्दी भाषामा राम्रो कलेक्सन गरेपछि साउथका एक्टरहरुको फिल्म हिन्दीमा पनि रिलिज भइरहेका छन् । पहिले साउथमा रिलिज भएको केही समयपछि डबिङ […]

फ्राइडे रिलिज : एक नेपालीसहित तीन फिल्म

आज शुक्रबारबाट नेपाली ‘ओभरडोज’ सहित एक हिन्दी र एक अङ्ग्रेजी गरेर तीन फिल्म प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘तडप’ हिन्दी र ‘इनकान्टो’ अङ्ग्रेजी रहेको छ ।यी तीनमध्ये हिन्दी फिल्म ‘तडप’लाई भने देशभरका हलले उच्च शो दिएको छ । हिन्दीलाई उच्च शो, केही हलमा अङ्ग्रेजी फिल्म लागेको कारण नेपाली फिल्म ओभरडोज भने मारमा परेको छ । ओभरडोजलाई क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले शो दिएको छैन ।‘ओभरडोज’ अमेरिकामा बस्ने दुई नेपाली युवा

आउँदो वर्षका लागि सर्वाधिक प्रतीक्षित ४ हिन्दी फिल्म

१३ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण थला परेको हिन्दी चलचित्रको बजार विस्तारै उकासिँदैछ । चलचित्रको प्रदर्शन मिति धमाधम सार्वजनिक भइरहेका छन् । बक्स अफिसमा अहिलेसम्म चलचित्र ‘सूर्यवंशी’ नामक चलचित्रले तहल्का मच्चाए पनि त्यसपछि रिलिज भएका चलचित्रको छनक सुखद् छैन । यसैले बलिउडका विश्लेषकहरुले सन् २०२२ लाई प्रतीक्षाको रुपमा हेरेका छन् । र, यो वर्ष […]

नेपाली बक्स अफिसमा हिन्दी फिल्म : ‘सूर्यवंशी’पछि सेलायो माहोल

१२ मंसिर, काठमाडौं । तिहारमा रिलिज भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसलाई चलायमान बनायो । अक्षय कुमार र कट्रिना कैफ अभिनित यो चलचित्रले भारतमा मात्र नभएर नेपालमा पनि सुखद् व्यापार गर्‍यो । ‘सूर्यवंशी’को सुखद् व्यापारले हलमा दर्शक फर्किएको अपेक्षा नेपाली वितरक तथा निर्माताहरुले गरेका छन् । तर, यसपछि रिलिज भएका तीन हिन्दी चलचित्रको व्यापारले भने […]

४६ वर्षअघि अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी फिल्म

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विश्वभर त्यहाँको राजनीतिक घटनाक्रमको बारेमा चर्चा भइरहेको छ । अफगानी सरकारले तालिबानको अगाडि घुँडा टेकेपछि त्यहाँका जनताको लागि विश्वभरका मानिसहरुले प्रार्थना गरेका छन् । अफगानिस्तान पर्यटकीय देश हो । कुनै समय त्यहाँ पर्यटकको संख्या धेरै हुने गथ्र्यो । अफगानिस्तानमा बलिउड फिल्महरु पनि सुटिङ भएका छन् । अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी फिल्म ‘धर्मात्मा’ हो । यो फिल्म ४६ वर्षअगाडि सन् १९७५ मा रिलिज भएको थियो । फिल्म अभिनेता तथा न