आउँदो वर्षका लागि सर्वाधिक प्रतीक्षित ४ हिन्दी फिल्म

१३ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण थला परेको हिन्दी चलचित्रको बजार विस्तारै उकासिँदैछ । चलचित्रको प्रदर्शन मिति धमाधम सार्वजनिक भइरहेका छन् । बक्स अफिसमा अहिलेसम्म चलचित्र ‘सूर्यवंशी’ नामक चलचित्रले तहल्का मच्चाए पनि त्यसपछि रिलिज भएका चलचित्रको छनक सुखद् छैन । यसैले बलिउडका विश्लेषकहरुले सन् २०२२ लाई प्रतीक्षाको रुपमा हेरेका छन् । र, यो वर्ष […]

सम्बन्धित सामग्री

‘स्त्री–२’ बन्यो भारतमा सर्वाधिक कमाइ गर्ने फिल्म

राजकुमार राव र श्रद्धा कपुर अभिनीत ‘स्त्री–२’ भारतमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । एक महिनाअघि प्रदर्शनमा आएको यो ‘हरर–कमेडी’ फिल्मले हालसम्म ५ सय ८६ करोड भारु कमाइ गरेको हो ।

नेपालमा छायांकन भएका हिन्दी फिल्म

आज हामी नेपालमा छायांकन भएका हिन्दी फिल्मको विषयमा बहस गर्ने छौँ। नेपालका काठमाडौं, पोखरा, भक्तपुरलाई हिन्दी फिल्म सर्वाधिक छायांकन भएका छन्। बलिउडका अभिनेता, निर्देशक, निर्माता देवा नन्दले ‘हरे राम हरे कृष्ण’ सन् १९७१ म नेपालमा छायांकन गरेपछि लगभग लगभग यस फिल्मको सम्पूर्ण छायांकन नै नेपालमा भएको हो। नेपालमा पनि विशेष गरेर काठमाडौं काठमाडौंको पनि विशेष […]

‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको यस्तो छ संकेत

बलिउड अभिनेत्री करिना कपुरले सुपरहिट हिन्दी फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत गरेकी छन्। ‘थ्री इडियट्स’ बलिउड इतिहासमै सर्वाधिक हेरिएको फिल्म हो। आमिर खान, करिना कपुर, माधवन र सरमन जोशी लगायतका ...

'बाहुबली २' को रेकर्ड तोड्दै सर्वाधिक कमाउने हिन्दी फिल्म बन्यो 'पठान'

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ ले इतिहास रचेको छ। चर्चित फिल्म ‘बाहुबली २’ को हिन्दी संस्करणको कमाईलाई पछि पार्दैँ पठान ‘सर्वाधिक’ कमाउने फिल्म बनेको हो। प्रदर्शनको ३८ औं दिनसम्म घरेलु बक्स अफिसमा हिन्दी संस्करणले ५११.७० करोड कमाएको छ।  ‘बाहुबली २’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५११ करोड भारु थियो।…

'केजिएफ च्याप्टर २' को हिन्दी डब ४ अर्ब नजिक

काठमाडौं : प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' को हिन्दी डब ४ अर्ब नजिक पुगेको छ। शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले ३ सय ९० करोड को आँकडा पार गरेको हो। 'केजिएफ २' को हिन्दी डबले गरेको ३ अर्ब ९१ करोडको कमाइ हिन्दी फिल्मको इतिहासमा दोस्रो सबैभन्दा ठूलो कलेक्सन हो। यसअघि २०१७ मा प्रदर्शनमा आएको तेलुगु फिल्म 'बाहुबली २' को हिन्दी डबले ५ अर्ब १० करोडभन्दा बढी कमाइ गरेको थियो। 'केजिएफ २' ले सर्वाधिक कमाइ ग