काठमाडौँ, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । चौथो विकेट लिने संदीप लामिछाने हुन् । ओमानले १२ ओभरमा ४ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।
काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले २ विकेट गुमाएको छ । मूलपानी मैदानमा जारी खेलमा यूएईले ४ ओभरमा लगातार २ विकेट गुमाएको हो । ४ ओभरको पहलिो बलमा सोमपाल कामीको बलमा खालिद शाहलाई रन आउट गरेका सोमपाल कामीले त्यहि अोभरको चौथो बलमा मोहम्मद वसिम कप्तानलाई आउट गरेका हुन् । उनी […]
काठमाडौं,१३ भदौ । पाकिस्तानविरुद्ध वलिङ गरिरहेको नेपालले चौथो सफलता पाएको छ । आजबाट सुरु एसिया कपको उद्दघाटन खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पाकिस्तानले ४ विकेट गुमाएको छ । निक्कै नै घातक बलिङ गरिरहेका मोहम्मद रिजवान आउट भएलग्गत्तै पाकिस्तानका अर्का खेलाडि आग्हा साल्मन रनआउट भएका हुन् । उनलाई सन्दीप लामिछानेको बलमा कुशल भूर्तेलले रन आउट गराइका हुन् […]
काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालका लागि खेलिरहेका नेपाललाई चौथो झट्का लागेको छ। नेपालका कुशल मल्ल आउट भएका हुन्। उनी ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन जोड्दै आउट भएका हुन्। यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४ बलमा १ रन जोड्दै […]
काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो । नेपालले आसिफ सेखलाई दोस्रो विकेटको रुपमा गुमाएको हो । यस्तै, कुशल ८ बलमा १२ रन बनाएर पविलियन फर्किए […]
काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई चौथो झट्का लागेको छ। नेपालका आरिफ शेख आउट भएका छन्। यसअघि आशिफ शेख, लोकेश बम र कुशल भुर्तेल आउट भएका थिए। युएईले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको छ। आजको खेलमा विजयी हुने टोली यसैवर्ष अष्ट्रेलियामा हुने […]
काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई चौथो झट्का लागेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सूरुवात गरेको छ । चौथो विकेटको रुपमा नेपालले दिपेन्द्र सिंह ऐरीलाई गुमाएको छ । उनले ११ रन जोडे । तेस्रो विकेटको रुपमा नेपालले पूर्व कप्तान ज्ञानेन्द्रलाई मल्ललाई गुमाएको छ […]