आईपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दैछन्। १७औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ। तेश्रो पटक उपाधीको दाउमा रहेको कोलकाताले दोश्रो पटक उपाधि दाउमा रहेको सनराइजरको भिडन्त उत्कृष्ट हुने क्रीकेट विश्लेषकहरुको दाबी छ । गत मङ्गलवार भएको पहिलो […]

सम्बन्धित सामग्री

आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै

सनराइजर्स हैदराबादले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । टोलीका अस्ट्रेलियाली विश्वकप विजेता कप्तान प्याट कमिन्सले आइतबार एक अर्को ठूलो उपाधि जित्ने हो भने टिमबाट उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ ।

कोलकाता फाइनलमा प्रवेश

काठमाडौं । सनराईजर्स हैदराबाद माथि ८ विकेटको सानदार जित दर्ता गर्दै कोलकाता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटको जित दर्ता गर्दै कोलकाता फाइनलमा पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो । […]

कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

९ जेठ, काठमाडौं । कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको हैदराबादले …

पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै

आईपीएल-२०२४ को पहिलो क्वालिफायरमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका यी दुई टिमबीचको खेल मंगलबार हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ ।

पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै

आईपीएल-२०२४ को पहिलो क्वालिफायरमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका यी दुई टिमबीचको खेल मंगलबार हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ ।

आईपीएल-२०२४ को तेस्रो खेलमा कोलकाताले हैदराबादलाई ४ रनले हरायो

इन्डियन प्रिमियर लिग- २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई ४ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता ले २० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो । कोलकाता नाइट राइडर्सले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर […]

आईपीएल : कोलकातालाई हैदराबादले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको छ। जितसँगै हैदराबाद ५ खेलमा ३ जित र २ हारसहित सातौं औं स्थानमा उक्लिएको छ। जितको लागि पछ्याएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७।५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। हैदराबादलाई तेस्रो जित दिलाउन राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाए भने एडेन माक्ररम ३६ बलमा ६८ रनमा अविजित रहे। कोलकाताका आन्द्रे रसेलले २ तथा पाट कमिन्सले एक विकेट लिए।त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा

आईपीएल क्रिकेटमा आज कोलकाता र हैदराबाद खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकाता ५ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । हैदराबाद ४ खेलमा ४ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा छ । मुम्बईमा हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। चेन्नईमा गएराति भएको खेलमा काेलकाताले हैदराबादलाई १० रनले हराएको हो । काेलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो । हैदराबाद...