आईपीएल-२०२४ को तेस्रो खेलमा कोलकाताले हैदराबादलाई ४ रनले हरायो

इन्डियन प्रिमियर लिग- २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई ४ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता ले २० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो । कोलकाता नाइट राइडर्सले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर […]