नेपालमा डिम्याट प्रयोगकर्ता ३५ लाख नाघे : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या साढे ३५ लाख २८ हजार पुगेको छ । पछिल्लो समय सर्वसाधारणमा सेयर बजारप्रतिको आकर्षण बढ्दै जाँदा डिम्याट खाता - डिम्याट खाता

सम्बन्धित सामग्री

सन्राइज क्यापिटलको निःशुल्क डिम्याट खाता

सन्राइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित १६ जेठदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाताखोल्न सकिने सुविधा ल्याएको हो ।यो सुविधा तथा अभियानबाट विशेषत पुँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई फाइदा पुग्नुका साथै सर्वसाधारणमा डिम्याट खाताको […]

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।...

डिम्याट खाता खोल्नेको उल्लेख्य वृद्धि

आजभन्दा करिब तीन–चार वर्षअगाडिको मात्र तथ्याङ्कलाई हेर्ने हो भने डिम्याट खाता खोल्ने मानिसको संख्या ८–१० लाखको हाराहारीमा मात्र थियो । तर, अहिले आएर डिम्याट खाता खोल्ने मानिसको संख्या ह्वात्तै बढेर ४० लाख ८७ हजारजति पुगेको तथ्याङ्क छ । साधारण अर्थमा भन्दा सेयर खरिद–बिक्री गर्ने वा सेयर जम्मा हुने खाता डिम्याट हो । डिम्याट खाता नखोली […]

प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’

प्रभु क्यापिटलले ग्राहकलाई डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सञ्चालनमा ल्याएको छ ।यस योजनाअन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्री’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्न सक्ने छन् । यो योजना यही साउन ३२ गतेसम्म सञ्चालन हुने प्रभु क्यापिटलले जनाएको छ ।यसका साथै यस योजनाअन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ […]

प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’ सार्वजनिक

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्रि’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् । यो योजना ३२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्नु भएका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गर्नुभएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर

निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट नखोल्ने निर्णय संघले गरेको हो।

निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट नखोल्ने निर्णय संघले गरेको हो।

एनआईसी क्यापिटलबाट झण्डै चार लाख डिम्याट खुल्यो

काठमाडौं। एनआईसी एसिया क्यापिटलले चालू आर्थिक वर्षको नौ महिनामा मात्रै तीन लाख ७० हजार डिम्याट खाता खोलेको छ। कम्पनीले 'एक नेपाली, एक डिम्याट' योजनाअन्तर्गत ७५ वटा जिल्लाबाट डिम्याट खोल्दै आएको छ। ती जिल्लामा विस्तार एनआईसी एसिया बैंकका ३५२ शाखा कार्यालयबाट डिम्याट खाता खोल्दै आएको क्यापिटलले बताएको छ। क्यापिटलले समग्र डिम्याट बजारको १०.८६ प्रतिशत हिस्सा एक्लैले ओगटेको छ।