भनिन्छ— ‘धरानले निर्णय गर्छ अनि मुलुकले त्यो अपनाउँछ ।’ २०४३ सालमा बम देवानलाई जिताएर पञ्चायत विरुद्ध विद्रोह गरेको धरान अहिले हर्क साम्पाङ अघि लगाएर हिंडिरहेको छ । कुनै वेला पूर्वी पहाडको तराई जोड्ने ढोका मानिने धरानको समाज, अर्थतन्त्र र राजनीतिक चिरफार ।