सन् १८८२ मार्च २४ मा सर्वप्रथम चिकित्सक रोबर्ट कोचले मानव शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाए । यो पत्ता लगाएको सय वर्षपछि प्रत्येक वर्ष सम्झनास्वरूप मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाइने गरेको छ । क्षयरोग वा टीबी (अंग्रेजीमा ट्युबरक्युलोसिस, एमटीबी, थिसिस, कन्जम्प्सन) विश्वभर फैलिएको संक्रामक रोग हो । माइक्रो ब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने […]