आज विश्व क्षयरोग दिवस । कर्णाली प्रदेशमा क्षयरोग (टीबी) रोग घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । सातवटा प्रदेशको तथ्याङ्कलाई मूल्याङ्कलन गर्दा प्रदेशमा सन् २०१८ यता एक हजार ९ सय ९३ जना क्षयरोगबाट प्रभावित व्यक्तिहरूले अस्पताल सेवा लिएको देखिन्छ । जुन अन्य प्रदेशको तुलनामा निकै कम हो । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका प्रमुख डा. रविन खड्का समाजमा यो रोग व्याप्त भए पनि पछिल्लो समय कमी हुँदै गइरहेको बताउँछन् ।यस्तो छ तथ्याङ्कमा क्षयरोगको अवस्था स्वास्थ्य सेवा निर्देशनालयक