काठमाडौं, ९ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा धर्मनीरपेक्षका पक्षधरहरु महत्वपूर्ण पदमा विजयी भएका छन् । काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा उठिरहँदा महाधिवेशनमा धर्मनीरपेक्षका पक्षधर हावी देखिएका छन् । सभापति शेरबहादुर देउवा धर्मको मुद्दामा मौन छन् । उनले यसबारे अहिलेसम्म कुनैपनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । तर, देउवाले धार्मिक गतिविधि बढाएका छन् । उपसभापति निर्वाचित पूर्णबहादुर खड्का […]