काठमाण्डौ –अबको एक हप्ताका लागि नेपाललाई ‘लकडाउन’ गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन सरकारले आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन गरिएको यो कदममा साथ दिनु सबै नागरिकको कर्तव्य हो ।
थुप्रै समस्याहरु आउँछन् । तर सङ्क्रमण फैलिएको अवस्थामा हुने जोखिम डरलाग्दो हुने भएकोले यस्तो बेला ट...