एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड सर्‍यो, पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

एनएसजेएफ–पल्सर अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डः चार विधाको मनोनयन सार्वजनिक – देशसञ्चार

काठमाडौँ – फागुन २३ गते आयोजना हुने १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०७८ का लागि मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले विभिन्न

एनएसजेएफ अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस् अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ। सोमबार कार्यक्रम गरी मञ्चले आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो।  सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन्। गत वर्ष पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवं अवार्...

पल्सर स्पोर्टस् अवार्डः पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आइतबार सार्वजनिक गरिएको छ। एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। मञ्चको छनोट समितिले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका छन्। […]

‘पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

काठमाण्डाै - सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आउँदाे मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।  ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरीका सिंह, क...

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच...

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको खेलाडीहरूको वर्चश्व रहेको छ । चार विधामा क्रिकेटका छ जना मनोनयनमा परेका छन्।