एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : मन्डेकाजी, गौरिका र सुवासलाई ‘प्लेयर अफ द इयर’ अवार्ड, उत्कृष्ट टिम महिला भलिबल

काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यसवर्षको ‘प्लेयर अफ द इयर’ (पुरुषतर्फ)को अवार्ड करातेका मन्डेकाजी श्रेष्ठले हात पारेका छन्। वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेकोमा वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ…

सम्बन्धित सामग्री

पल्सर स्पोर्टस् अवार्ड विजेतालाई खेलकुद बिमा

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औं सँस्करणको विजेताहरुलाई युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ । माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक ८ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको […] The post पल्सर स्पोर्टस् अवार्ड विजेतालाई खेलकुद बिमा first appeared on हाम्रो खेलकुद.

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड याक एन्ड यतिमा

२० औँ सस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ ।

पल्सर स्पोर्टस् अवार्ड २०७८ तस्वीरमा

काठमाडौं : १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छन्।नोमिनेशनमा परेका क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै भण्डारीले पिपल्स च्वाइसको अवार्ड जितेकी हुन्।इ-सेवा र फेसबुकमा पाएको मतका आधारमा भण्डारीले ३८ दशमलव ३ प्रतिशत मत पाएकी छन्। अञ्जन बिष्टले ३१ दशमलव १४ प्रतिशत मत पाउँदा डुवाना लामाले ७ दशमलव ५० प्रतिशत मत पाएकी छन्। अभिलाषा बिष्टले ८ दशमलव ३२ प्रतिश

पल्सर स्पोर्टस् अवार्ड : पारसलाई दशकका उत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड मंगलबार सम्पन्न गरेको छ। अवार्डमा विभिन्न विधाका विजेतालाई पुरस्कार प्रदान गरिएको छ।कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा पारस खड्का दशकका उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित हुँदा सावित्रा भण्डारी दशकको उत्कृष्ट महिला खेलाडीबाट सम्मानित भइन्।कोरोना महामारीका कारण कुनै पनि महत्त्वपूर्ण इभेन्ट नहुँदा योपटक अवार्डलाई दशक अवार्डका रूपमा वितरण गरिएको थियो। कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्

अवार्डमा नबिल  इन्भेस्टमेन्ट सहप्रायोजक

एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड–२०७७ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सह–प्रायोजन सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले बुधबार...

पल्सर स्पोर्टस् अवार्ड चैत ८ गते

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनमा हरेक वर्ष हुँदै आएको पल्सर स्पोर्ट्स अवार्ड चैत ८ गते आयोजना हुने भएको छ। एनएसजेएफले आज पत्रकार सम्मेलन गर्दै हंशराज हुलाशचन्द एण्ड कम्पनीको मुख्य प्रायोजनमा ८ वटा विधामा अवार्ड प्रदान गर्न जनाएको छ। यसपाली सर्बोत्कृष्ट दशक पुरुष खेलाडी, सर्बोत्कृष्ट दशक महिला खेलाडी, सर्बोत्कृष्ट…

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन्...

स्पोर्टस् अवार्डलाई केल्मीको साथ

केल्मी नेपाल १७औँ एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्ड २०७६ कार्यक्रममा सहप्रायोजनका रूपमा रहने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष...

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच...

पल्सर स्पोर्टस् अवार्ड जेठमा

नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ ।नेपाल खेलकूद पत्रकार