बाबुरामले उल्लंघन गरे गोप्य मतदान गर्नुपर्ने नियम, भट्टराईलाई होला १५ हजार रुपैयाँ जरिवाना?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गोप्य मतदान सम्बन्धि नियम उल्लंघन गरेका छन्। उनले गोरखाको अन्नपूर्ण माविमा आज बिहान मतदान गरेका थिए। भट्टराईले मतपत्रमा छाप लगाउँदै गरेको तस्विर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। फोटोमा उनले कुन चिन्हमा मत दिए प्रष्ट देखिन्छ। निर्वाचन…