१३ साउन, काठमाडौं । बागमती गाउँपालिका–६ स्थित आसराङ प्रहरी चौकीमा खहरे खोला पसेको छ । शनिबार राति पानि परेपछि आएको खहरे खोला चौकीमा पसेको हो ।
पहिरोले ह्युम पाइप पुरिएपछि लिकुनी खहरे खोला चौकीमा पसेको जिल्ला …
पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि...
ढोरपाटन (बागलुङ)- पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।
मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्...
ढोरपाटन (बागलुङ)- पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।
मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्...
बागलुङ । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो । मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले […]
काठमाण्डाै - हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।
५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले उज्यालोलाई जानकारी दिनुभयो ।
घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । लगातार परेको पानीले पहिरो खस्दा घर पुरिएको हो ।
सिमकोट – गर्भवती महिलालाई व्यथा लागेपछि तीन घण्टा पैदल बोकेर जिल्ला अस्पतालमा ल्याउनुपरेको छ। वर्षासँगैको पहिरोले सिमकोट खार्पु खण्डको सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा नआएपछि बोक्नुपरेको हो। सडक अवरुद्ध हुँदा सुत्केरी व्यथा लागेकी खार्पुनाथ गाउँपालिका–४ माझा गाउँकी २० वर्षकी डाँफु सुनारलाई पैदल बोकेर ल्याएको आफन्त चन्द्र टमटाले बताए। दुई दिनअगाडि व्यथा लागेर छिप्रा स्वास्थ्य चौकीमा […]
अविरल वर्षासँगैको पहिरोले स्याङजाको वालिङ १४ स्थित माया नेपालीको घर पुरिदाँ एकै परिवार ५ जनाको निधन भएको छ। पाँचजना अझै वेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ। १ जना बालिकाको भने उद्दार गरी वालिङस्थित स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पोखरा ल्याउने तयारी गरिएको स्थानीयबासीले जनाएका छन्।
म्याग्दी : धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ। ०७४ साउन १२ मा गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो।
विद्युतको अभावमा विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँ...