म्याग्दी : धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ। ०७४ साउन १२ मा गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो।
विद्युतको अभावमा विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँ...