कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधान मस्यौदा समिति गठन गर्ने र महासमिति बैठक तोक्ने जस्ता विषयमा छलफल भएको हो। देश संघीय संरचनामा गइसक्दा पनि कांग्रेस संघीय संरचनामा जान सकेको छैन। संघीय संरचनामा पार्टीलाई लैजान मस्यौदा समिति गठनको अन्तिम तयारी कांग्रेसले गरेको छ।