बालिका बलात्कारमा महिला नै सहयोगी

– प्रतिमा सिलवाल/ चितवन सामान्यतया बलात्कार मुद्दामा अभियोग लाग्ने पुरुष हुन्छन् भने पीडित महिला। चितवनमा भएका बलात्कारका घटनामा भने महिलाको संलग्नता पनि पीडकका रूपमा देखिन थालेको छ। विशेष गरी बालिका बलात्कारको घटनामा महिलाको संलग्नता बलात्कारका सहयोगीका रूपमा देखिन थालेको हो। जिल्ला प्रहरी कार्यालय चितवनमा परेको जाहेरी मध्ये एउटा घटनामा आफ्नै भाउजुले नन्दलाई बलात्कारको लागि पुरुष […]

सम्बन्धित सामग्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र धर्नारत भण्डारीबीच ३ बुँदे सहमति

काठमाडौं, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र धर्नारत दिपक भण्डारीबीच ३ बुँदे सहमति भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी नियमावली, २०७७ को नियम ९ को व्यवस्था बमोजिमको सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवा सम्वन्धी व्यवस्थालाई उपयुक्त र दिगो ढाँचामा चरणबद्धरुपमा स्थानीय सरकारसँग अन्तरतह सहकार्यमा कार्यान्वयन गर्नको लागि आवश्यक […]

महिला प्रतिनिधित्वका कुरा

संसारभर नै ठूला संस्थानहरूमा महिला प्रमुख कार्यकारीहरू बढ्न सकेका छैनन्। महिला कार्यकारीको संख्या न्यून हुँदा अन्यत्र पनि यसको सकारात्मक प्रभाव बढाउन नसकिएको भन्दै फाइनान्सियल टाइम्स पत्रिकाले अन्य सहयोगी संस्थाहरूसँग मिलेर पैरवी चलाइरहेको छ।...

विद्यालयमा प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला

२८ मंसिर, गुल्मी । जिल्लाको रेसुंगा नगरपालिका–३ बेहोरेस्थित पृथ्वी प्राथिमक विद्यालयमा सबै ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी महिला छन् । २०४५ सालमा स्थापित विद्यालयमा दुई वर्षदेखि विष्णुमाया पोखरेल प्रधानाध्यापक छिन् । त्यहाँ ३ जना स्थायी दरबन्दी, एक जना बालविकास शिक्षक र एक जना शिक्षक र कार्यालय सहयोगी निजी स्रोतका छन् । विद्यालय […]

शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला

काठमाडौँ –समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ। विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’। जहाँ शिक्षित हुने सपना पूरा गर्दै छिन्, ७१ वर्षीया इन्द्रमाया आलेमगर। बुढेसकालमा झोलाभरि पुस्तक, कापी र कलम बोकेर दिनहुँ विद्यालय पुग्नु उनको […]

दाङका चार वटा मतदान केन्द्र महिला कर्मचारीकाे जिम्मामा

दाङ - आइतवार भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङको चार मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिने भएका छन् । चार मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र सुरक्षाकर्मी पनि  सबै महिला नै खटिने भएका हुन् । मतदान अधिकृतदेखि सहयोगीसम्म महिला मात्रैलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१८ मा रहेकाे आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क), त्यही विद्यालयको केन्द्र (ख), घोराह...

हेटौँडा क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी परीक्षाका लागि हेटौंडा क्याम्पस जाँदा महिला कर्मचारीले चिट ल्याएको हुनसक्ने भन्दै भित्री कपडा खोल्न लगाएको पीडितको भनाइ छ।...

स्थानीय तह निर्वाचन : मतदान अधिकृतदेखि प्रहरी कमाण्डसम्म महिला

इलाम :  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। माईजोगमाई–१ स्थित अमर कल्याण मावि नयाँ बजारका केन्द्र (क) को मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको हो।निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्लेले जानकारी दिए। मतदान अधिकृतमा रेश्मा राई, सहायक मतदान अधिकृत दाबा लमु शेर्पा, सहायक कर्मचारी अनु मुखिया र लक्ष्मी राई तथा कार्यालय सहयोगी मेनुका सापकोटा रहे

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा १२ घण्टा नबित्दै राजीनामा

स्वीडेनको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिएकी छन्। प्रधानमन्त्री बनेकी सोसल डेमोक्र्याटिककी माग्दालिनाले गठबन्धन भंग भएपछि पद सम्हालेको १२ घण्टा पनि नहुँदै राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सरकार केही घण्टामै ढलेसँगै स्वीडेन फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ। गठबन्धनमा रहेका सहयोगी दलले साथ छोडेपछि बजेट पास हुन सकेन र […]

स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार खुवाउँदै एकल महिला समूह

मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ । शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्याउने अभियान चलाइएका जनाइएको छ । जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्रमोर्चाका करीब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिक रुपमा न

महिला क्रिकेटमा व्यावसायिकता चुनाैतीपूर्ण, चर्चासमेत छैन

काठमाडाैं : नेपाली खेलकुद क्षेत्रमा केही समययता नियमित प्रतियोगिताहरू भइरहेका छन्।नेपाल क्रिकेट संघले पनि लामो समयपछि आफ्नो उपस्थिति देखाउँदै लगेको छ, जबकि लामो समयसम्म संघले क्रिकेट क्षेत्रलाई शून्यप्रायः: बनाएको थियो। यसबीचमा पुरुषतर्फ मात्र होइन, महिला क्रिकेटको विकास र व्यावसायिकताका लागि सहयोगी हुने भन्दै प्रतियोगिताहरू आयोजना भए।नेपाली महिला क्रिकेटमा कायम छोटो फरम्याट व्यावसायिक बनाउनुपर्ने मत बलियो हुँदै गएको छ। तर, क्यानले आयोजना गरेका प्रतियोगितामा महिला क्रिकेटका स