स्कटल्याण्डलाई लिग टू च्याम्पियन ट्रफी प्रदान

९ फागुन,  काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू को च्याम्पियन स्कटल्याण्डलाई च्याम्पियन ट्रफी प्रदान गरिएको छ । नेपालमा मंगलबार सम्पन्न लिग टू शृखंलामा घरेलु टोली नेपालसँग पराजित भए पनि यसअघि नै स्कटल्याण्ड च्याम्पियन बनिसकेको थियो । कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी नटआउट ७५ रनको साझेदारी गरेपछि नेपालले स्कटल्याण्डलाई २ […]

सम्बन्धित सामग्री

लिग टू शृंखलाका लागि नेपालको तयारी (तस्वीरहरू)

२९ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत मंगलबारदेखि त्रिवि मैदानमा सुरु हुने त्रिकोणात्मक शृंखलाका लागि नेपाली टिमले आफ्नो तयारीलाई अन्तिम रुप दिएको छ । शृंखलाका लागि नामिविया र स्कटल्याण्ड टिम पनि नेपाल आइसकेका छन् र त्रिवि मैदानमा तीनै टिमले फरक फरक समयमा अभ्यास गरिरहेका छन् । नेपाल टिमले आइतबार अन्तिम प्रशिक्षण सत्र […]

एक महिनापछि लिग टू शृंखला, प्रशिक्षकको टुंगो लाग्नै बाँकी

१ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित नेपालमै हुने त्रिकोणात्मक शृंखलाको मिति सार्वजनिक गरेको छ । नयाँ शृंखलाका लागि एक महिनाको समय बाँकी रहँदा राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद झण्डै डेढ महिनादेखि खाली छ । सन् २०१९ देखि लिग टू शृंखला सुरु भएको हो […]

लिग टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक शृंखला फागुन २ देखि

१ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालका लागि सातौं त्रिकोणात्मक शृंखलाको खेलतालिका सार्वजनिक भएको छ । नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म सन्चालन हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । शृंखलामा सबै टिमले ४–४ खेल खेल्नेछन् । नेपालले फागुन २ गते […]

लिग टू क्रिकेट : त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन

२२ मंसिर, काठमाडौं । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग निरिह रह्यो । नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । स्कटिस ओपनर […]

लिग टू क्रिकेट : नामिवियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

३२ असार, काठमाडौं । विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । शनिबारको खेलमा नेपाली टिममा एउटा परिवर्तन गरिएको छ । करण केसीको ठाउँमा पवन सर्राफ पहिलो रोजाइमा खेल्दैछन् । पवनले यसअघि गत मार्चमा कीर्तिपुर मैदानमा भएको पपुवा […]

विश्वकप लिग टू : नेपालले आज नामिबियाको सामना गर्ने

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो  ३:१५ बजे सुरु हुनेछ ।सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।नेपाल लिग टू को अंक तालिकाको

विश्वकप लिग टू क्रिकेट : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम […]

लिग टू क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै

३१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान […]

लिग टू : नेपाल र अमेरिका भिड्दै

आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो खेलमा अमेरिकासँग खेल्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ मा सुरु हुनेछ ।सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ  । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्ने योजनामा छ । आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । सिरिजमा आफूलाई बलियो बनाउन आजको खेलमा जित निकाल्दै पर्ने दबाब छ ।यता अमे

लिग टू सिरिजका लागि नेपालको तयारी (फोटो फिचर)

१६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आगामी महिना युएईमा हुने त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टिमले तयारी सुरु गरेको छ । नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित श्रृङ्खला मार्च १५ देखि २२ सम्म हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) आइतबार त्यसको तयारीका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ […]