लिग टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक शृंखला फागुन २ देखि

१ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालका लागि सातौं त्रिकोणात्मक शृंखलाको खेलतालिका सार्वजनिक भएको छ । नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म सन्चालन हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । शृंखलामा सबै टिमले ४–४ खेल खेल्नेछन् । नेपालले फागुन २ गते […]

सम्बन्धित सामग्री

एकदिवसीय मान्यता कायम राख्न २ जित आवश्यक

२२ फागुन, काठमाडौं । पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला क्लीनस्वीप गरेर दुवई पुगेको नेपालले यूएई र पपुवा न्युगिनी सम्मिलित अर्को शृंखलाको चारमध्ये तीन खेल जितेको छ । सन् २०१९ अगष्टदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सुरुवाती २४ […]

नामिबिया भ्रमणअघि नेपालको सार्थक तयारी

२ मंसिर, काठमाडौं । एकदिवशीय मान्यतालाई कायम राख्न निर्णायक मानिने आईसीसी विश्वकप त्रिकेट लिग टू अन्तर्गत नेपालले दुई सातापछि नामिबियामा स्कटल्याण्डसमेत सहभागी त्रिकोणात्मक शृंखला खेल्दैछ । त्यसअघि घरेलु मैदानमा पहिलोपल्ट एकदिवशीय शृंखला जित्ने क्रममा नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार भएको निर्णायक खेलमा ६ विकेटको जितसहित नेपाली टिमले आफ्नो आत्मविश्वास कायम राखेको छ । […]

अमेरिका जानुअघि क्यानडामा प्रशिक्षण गर्ने नेपालको तयारी

२८ चैत, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल अमेरिका र ओमानबीच त्रिकोणात्मक शृंखला अघि नेपाल क्रिकेट टिमले क्यानडामा प्रशिक्षण गर्ने गरी नेपाल क्रिकेट संघ (क्यान)ले तयारी सुरु गरेको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासले क्यानडा क्रिकेट बोर्डका पदाधिकारीसँग एक चरणको छलफल हुँदा उनीहरू पनि सकारात्मक रहेको जानकारी दिए । नेपाली […]