खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा आईफोन १४ जित्ने मौका

खल्तीले फेरी पनि आफ्नो चर्चित अफर 'खल्ती मा आइफोन १४'  ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताले मात्र रु ५० मा आइफोन १४ जित्न सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले ५० रूपैयाँको मोबाइल टपअप गरि आइफोन १४ जित्न सक्छन् । साथै, खल्ती प्रयोगकर्ताहरूले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्नेछन्।  खल्ती प्रयोगकर्ताहरूले होमस्क्रिनमा रहेको खल्तीमा आइफोन १४ खण्डबाट टपअप...

सम्बन्धित सामग्री

खल्तीबाट वर्ल्डलिंकको बिल तिर्दा भ्याट फिर्ता र आईफोन १४ जित्ने मौका

खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारको रूपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्याण्ड जित्ने मौका पाउनेछन् । खल्तीको नयाँ अफरले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्नो बिल भुक्तानी झन्झटमुक्त गर्दै...

दसैं किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । १ असोजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान […]

ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैँको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैँको किनमेल गर्दा दुई जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । आजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत दुई जना भाग्यशाली ग्राहकहरुलाई आईफोन १३ प्रदान गरिनेछ ।  यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर पाँच सय रुपैयाँ वा त्यसभन्दा बढीको क्यूआरमार्फत कम्तीमा ६ वट...

ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरूलाई आईफोन १३ प्रदान गर्ने भएको छ । असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर मार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ । यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर रु. ५०० वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएक

खल्तीले फेरी ल्यायो १ रुपैयाँ मै उडान टिकट योजना, साथमा आईफोन १३ जित्ने मौका

खल्तीले  ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ। यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्ने खल्तीले जनाएको छ। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३ जित्ने मौका समेत रहेको छ।  पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यास्ब्याकमा वृद्धि गरि रु.५०० पुर्याईएको कम्पनीले जनाएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड  FLYWITHKHALTI ’ प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १०% क्यस्ब्याक (रू.५०० सम्म) पाउनेछन्। खल्तीका अनुसार यो अफर  श्रावण ५ ,२०७९ देखि भाद्र १५ ,२०७९ सम्म मान्य छ। केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन्। यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको खल्तीले जनाएको छ। अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने , “हामी हाम्रा ग्राहकलाई खल्ती मार्फत उडान बुकिङमा थप लाभका साथ सहज प्रयोगकर्ता अनुभवको आनन्द लिन चाहन्छौं।”खल्तीमा आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरि केही ट्याप मै आफ्नो फ्लाइट टिकट र अन्य बिलहरू जस्तै पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। साथै, खल्तीको अर्को अफर अन्तर्गत ‘बैंक लिङ्क’ सुविधा प्रयोग गरी आफ्नो पहिलो बैंक लिंक मार्फत् प्रत्यक्ष भुक्तानी गर्नेहरू मध्ये १ भाग्यशाली विजेताले  स्मार्टफोन पनि जित्ने पनि मौका रहेको छ।

खल्तीले फेरी ल्यायो एक रुपैयाँमा हवाई टिकट र आइफोन जित्ने मौका

काठमाडौं । खल्तीले हवाई टिकट बुकिङमा आफ्नो एकदमै सफल मानेको योजना ‘रुपैयाँ –१ को फ्लाइट टिकट’ अफर पुन : ल्याएको छ। यो योजना अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले एक रुपैयाँमा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन–१३ जित्ने मौका समेत रहेको छ […]

खल्तीले फेरि ल्यायो १ रुपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने अफर

खल्तीले फ्लाइट बुकिङमा ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र । यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्य हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाइट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३  जित्ने मौका समेत रहेको कम्पनीले जनाएको छ । यति मात्र नभइ खल्तीबाट पहिलो फ्लाइट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यासब्याकमा वृद्धि गरि रु.५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि आफ्नो पहिलो फ्ल

युनिमनीको र्याफल ड्र क्याम्पियन : आइफोन १३ र सुन जित्ने मौका

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ र मनि ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । र्‍याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीले युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन–१३ र ३० जनाले २ देखि १ सय ग्रामसम्म सुन जित्न सक्नेछन् । जनवरी १ देखि सुरु क्याम्पियन १४ मार्चसम्म लागू हुन

दराजको महाबचत बजार अभियान : म्याक बुक प्रो १३ का साथै आईफोन १२ जित्ने मौका

साउन ३, काठमाडौं । दराजको महाबचत बजार अभियान शुरु भएको छ । आज (आइतवार) देखि शुरु भएको उक्त अभियान ९ गतेसम्म चल्नेछ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु रहेको कम्पनीको भनाइ छ । अभियानको मुख्य हाइलाइटहरू चार हजार सम्मको छूट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्रि-पेमेन्टमा दुई हजारसम्मको छूट रहेको बताइएको छ । साथै एक रुपैयाँमा आइफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।  यस अभियानका लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबि बैंकका कार्डवाहकहरूले प्रि-पेमेन्टमा आकर्षक छूट लिन सक्ने बताइएको छ । यी बैंकका डेबिट कार्डवाहकहरूले १५ प्रतिशत (एक हजार पाँच सयसम्म) को छूट पाउनेछन् । क्रेडिट कार्डवाहकहरूले कार्ड प्रि-पेमेन्टमा २० प्रतिशत (दुई हजारसम्म) छूट पाउने कम्पनीले बताएको छ ।  यसैगरी, ग्राहकहरू आफ्नो आइएमइ पे खाता मार्फत प्रि-पेमेन्ट गरेर मूल्य कम गर्न पनि सक्छन् । आइएमइ पे मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदमा २० प्रतिशत (एक हजारसम्म) छूट पाउन सक्ने बताइएको छ ।